पाथीभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, बैशाख १८ गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख १८ गते शनिबार इश्वी सन २०२१ मे १ तारीख बैशाख कृष्णपक्ष पञ्चमी तिथी मुल नक्षत्र शिव योग कौलव करण चन्द्रमां धनु राशिमा आनन्दादि […]

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, बैशाख १५ गते बुधबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख १५ गते बुधबार इश्वी सन २०२१ अप्रिल २८ तारीख बैशाख कृष्णपक्ष प्रतिपदा तिथी पश्चात द्वितिया तिथी विशाखा नक्षत्र ब्यतिपात योग धाता करण चन्द्रमां […]

वैशाख १४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिने छन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा […]

‘नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिएर एक साताका लागि निषेधाज्ञा’

काठमाडौं, सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तिमा एक साता निषेधाज्ञा […]

एकै परिवारका ४ जनामा कोरोना संक्रमण देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाडौं लगियो

विराटनगर । संखुवासभाको खाँदबारीमा एकै परिवारका ४ जनामा कोरोना संक्रमण देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको छ । संखुवासभामा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यको परिवारका ४ जनामा कोरोना संक्रमण […]

देशभरका विद्यालयहरु अनिश्चितकालका लागि बन्द

देशभरका विद्यालयहरु अनिश्चितकालका लागि बन्द विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने सरकारको निर्णय! काठमाडौँ । सोमबारदेखि देशभरका सम्पूर्ण विद्यालयहरु अनिश्चितकालका लागि बन्द हुने भएका छन् ।कोरोना संक्रमणको दोस्रो लहरको आएसँगै सोमबारदेखि […]

काठमाडौं उपत्यकामा निषेधाज्ञा, खाद्य सामग्रीका पसल कति बजे खुल्छन् अब ?

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि काठमाडौंका तीनै जिल्लालाई एक हप्ता ‘लकडाउन’ मा राख्ने सरकारले निर्णय गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गरेको निर्णयमा ‘लकडाउन’ […]

शेरधन राइले चिनेकै छैन भन्दा बालिका भन्छिन मलाई लु ट्नु लु ट्यो भन्दा हरिको पत्रकार सँग च र्काचर्कि (भिडियो सहित)

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई सार्वजनिक स्थानमा,सार्वजनिक रुपमा अपशब्द बोल्ने बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको भिडियो बिहिबार भाइरल भयो । नेकपा एमालेको कार्यालयमा मुख्यमन्त्री राईलाई उनकै अगाडी तथानाम गरेको […]

काठमाडौं उपत्यकामा बिहीबार राति १२ बजेदेखि निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ । सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले कोरोना […]

दिदि भाइको हुँदै थियो बिवाह, टेण्ट लगाएर सजाइएको माहोलमा एकाएक आइदियो सन्नाटा

एकै दिन दिदी भाइ एउटै मण्डपबाट बिहे गर्ने गरी कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा केसी परिवारको घरमा रमाइलो माहोल थियो । साँझ बत्तीको झिलिमिलीले चिटिक्क देखिएको थियो । बिहेको तयारी […]